५२ हजार घुससहित राष्ट्रिय कितावखानाका कर्मचारी र क्यान्टिन सञ्चालक पक्राउ
काठमाडौँ । राष्ट्रिय कितावखाना(शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने ५२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अवकाश पश्चात् पेन्सन कागजात बनाउन...