कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरिएको छ । लामो गृहकार्यपछि राष्ट्रिय कथा व्यास समाजले धार्मिक कथा वाचनमा विकृति-विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलो...