११ फाल्गुन २०८०, शुक्रबार
खिमलाल देवकोटाले भने-महावीर पुनजस्ता व्यक्ति राष्ट्रिय सभामा हुनुपर्छ
काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनजस्ता व्यक्तित्वहरू राष्ट्रिय सभामा हुनुपर्ने बताएका छन्। शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले...