सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने
काठमाडौँ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ । गत शक्रबारदेखि काठमाडौँस्थित माइतीघर मण्डलबाट...