सरकार र राउतबीचको सहमति स्वागतयोग्य : अध्यक्ष थापा
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताएका छन् । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान...