राष्ट्रियसभा सदस्यहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुको कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि) बाट सुरु हुने भएपछि आज (बिहीबार) पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो...