राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किए
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा. नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्किएका छन्...