चौरजहारी र दवदह घटनाप्रति राष्ट्रसंघ मानवअधिकारको गम्भीर चासो
रूपन्देही । रुकुपश्चिम र देव दह घटनाप्रति राष्ट्रसंघ अन्तर्गतको मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसीएचआर)ले गम्भीर चासो व्यवक्त गरेको छ । शुक्रबार ओएचसीएचआरले जेनेभाबाट विज्ञप्ति चारी गर्दै दुवै घटनाबारे स्वतन्त्र अनुसन्धान गर्नुपर्ने...