अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्न ट्रम्प र हेलीको प्रतिस्पर्धा जारी
काठमाडौँ । अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ । ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझै...