स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीद्वारा सबै राजनीतिक दललाई आह्वान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट मंगलवार साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले...