डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि कालोमसो छ्यापियो
धनगढी । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वन अधिकृत राम विचारी ठाकुरमाथि बिहीबार कार्यकक्षमा कालोमसो छ्यापिएको छ। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरी अधिकारीका अनुशार ठाकुरमाथि कालोमसो...