‘काँग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ’: अर्थमन्त्री राना
इलाम । कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र संघमा पनि अवस्था...