तथ्याङ्क कार्यालयले पायो सचिव, थपलियाले सम्हाले जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि प्रमुख तथ्याङ्क अधिकारी पाएको छ । साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट मन्त्रालयस्तरको कार्यालय भई सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीको...