५२ वर्षे इतिहास तोड्दै कान्छा महानिर्देशक बने श्रेष्ठ
काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा ई.राम कुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार(आज) बसेको मन्त्री स्तरीय बैठकले खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गर्ने...