वन निगमका सीईओ भट्टराईको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिस्पर्धामा आफ्नो भन्दा कम नम्बर ल्याएका भट्टराईलाई...