प्रधानमन्त्रीद्वारा भारतसँग रामायण सर्किटका परियोजनासहितमा अनुदान माग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामायण सर्किटअन्तर्गतका आयोजनासहितका विभिन्न आयोजनामा भारतसँग अनुदान सहयोग मागेका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणका विषयमा संसद्मा जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन्...