आज रामायण यात्राका लागि भारतीय रेल जनकपुर आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने
काठमाडौँ । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ। नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ। ६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे...