भुटानी शरणार्थी प्रकरण : घर बन्धकी राखेर साढे २ करोड बादलका छोरालाई दिएको केसीको बयान
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् । जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज...