कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष प्रसाईंको निधन
झापा । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को सङ्क्रमणबाट आज निधन भएको छ । काठमाडौंँको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा...