सहकारी ठगी प्रकरणमा जीवी राईका साझेदार रामबहादुर खनाल पक्राउ
काठमाडौँ । सूर्य दर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ । तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार...