विद्युत् नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त
काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने...