कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
काठमाडौँ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा रामप्रसाद उपाध्यायलाई दिएको छ । सदस्य सचिवको पद रिक्त भएसँगै मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत उपाध्यायलाई कर्णाली...