रामपुर कृषि विश्वविद्यालयको रजिस्ट्रारमा शारदा थपलिया, सेवा आयोगमा मिश्र
चितवन । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको रजिस्ट्रारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. थपलियालाई रजिष्टारमा...