जनकपुरधाममा साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव
काठमाडौँ । बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई...