सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव सुरु, पहिलो दिन नगर दर्शन
महेन्द्रनगर (धनुषा) । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाह पञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्रांगणमा नगर दर्शन गरिएको...