अहिले विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन रहेको बताएका छन् । अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन...