राष्ट्रपति पौडेल भेट्न ‘प्रचण्ड’ शीतल निवासमा
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न सोमबार ‘प्रचण्ड’ शीतल निवास पुगेका हुन् ।...