राष्ट्रपति पौडेलले गरे कानूनविद्हरूसँग परामर्श
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानूनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उनले संविधान...