नेपाल निजामती कर्मचारी संगठन र आगामी कार्यभार
नेपालको निजामती क्षेत्रको पहिलो, ठूलो, शक्तिशाली ट्रेड युनियनको रूपमा स्थापित संस्था हो नेपाल निजामती कर्मचारी संगठन । नेपालमा बहुदलीय व्यवस्थाको स्थापनासँगै पेसाकर्मीहरूको हक, हित, अधिकारको रक्षा र प्रजातन्त्रको सुदृढीकरणका खातिर बि.स. २०४७ वैशाख ७...