कांग्रेस रुपन्देहीको सभापतिमा खाँण सर्वसम्मत
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मतरूपमा चयन भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनअन्तर्गत उनी सभापतिमा सर्वसम्मत छानिएका हुन् । सभापतिमा चयन भएका खाँण यसअघि जिल्ला सचिव...