युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकियो : राजदूत खड्का
काठमाडौँ । रुसी आक्रमणको चपेटामा रहेको युक्रेनबाट नेपाली उद्धार गर्ने कार्य लगभग सकिएको छ । युक्रेनमा आक्रमण भएको १३ औँ दिन मङ्गलवार युक्रेनबाट ६ जना नेपाली पोल्यान्ड पुगेपछि अब युक्रेनमा...