संसदमा राजेन्द्र लिङ्देनले भने-‘राप्रपा विपक्षीको मोर्चा बन्दीमा छैन’
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल विपक्षीको मोर्चामा नभएको बताएका छन् । प्रमुख प्रतिपक्ष माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीको संयुक्त बैठक बसेको थियो । तर संसद्मा नेपाल...