राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजबाट
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक भोलिसम्म चल्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै...