वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भयो ‘रात्रि बजार’
वीरगञ्ज (पर्सा)। वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरु भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँदैछ ।...