रुपन्देही प्रशासनसँग चार पालिकाले मागे रात्रिकालीन बजार सञ्चालन गर्ने अनुमति
रुपन्देही । रुपन्देहीमा रात्रिकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित चार स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकाले ज्ञापन पत्र...