बिहीबारदेखि पोखरा विमानस्थलमा रात्रिकालीन उडान हुने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स ९आइएफआर० प्रणाली लागू भएपछि पहिलो...