प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिच्छ्याउदा चौतर्फी आलोचना
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एयरपोर्टमै रातो कार्पेट बिछ्याएको विषयमा आलोचना भएको छ । उनी काठमाडौँबाट धनगढी बुद्ध एयरमा गएका थिए । उनी धनगढी पुगेर बुद्ध एयरबाट झर्दै...