रुकुम-पूर्वमा राडीपाखीको माग बढ्दो, उत्पादन घट्दै
रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार...