राजा ल्याउने समितिको सल्लाहकारमा राखेको भन्दै डा. राजेश अहिराजले जनाए असन्तुष्टि
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएको भन्दै डा. राजेश अहिराजले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै समिति र समितिका...