राष्ट्रियसभाका रिक्त ४ समितिले नेतृत्व पाउँदै, यसरी हुँदै छ उम्मेदवारी दर्ता
काठमाडौँ । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले नेतृत्व पाउँदैछ । निर्वाचन कार्यतालिका अनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ । चारवटा...