महिला फुटबल टिमका प्रशिक्षक तामाङद्वारा पद छाड्ने घोषणा
काठमाडौँ। नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् । ‘अब म...