पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई ‘लाइफटाइभ अचिभमेन्ट अवार्ड’
काठमाडौँ । पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको ‘लाइफटाइभ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ६७औँ प्रहरी दिवसका अवसरमा एआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको...