काठमाडौँ महानगरपालिका २ मा एमालेका श्रेष्ठसहितको प्यानल विजयी
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर-२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल विजयी भएको छ। अध्यक्षमा विजयी श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी...