२४ कार्तिक २०८०, शुक्रबार
भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त
काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो...