राजस्व संकलनको लक्ष्य पूरा हुने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक राजस्व समीक्षा गर्न...