१६ अर्ब राजस्व छुटमा पैठारी भएका उपकरण र सवारीसाधनबारे स्वास्थ्य मन्त्रालय बेखबर
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष करिब १६ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहित सवारीसाधन पैठारीमा राजस्व छुटको सिफारिस गरेको छ । मन्त्रालयले यो वर्ष रु. १५ खर्ब ९९...