राजस्व छलिमा संलग्न दुई आरोपीमाथि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर
ललितपुर । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छलिमा संलग्न मुख्य दुई आरोपीमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर...