अमेरिकाका विभिन्न शहरबाट नेपाली दूतावासको राजश्व लुटपाट
काठमाडौँ । अमेरिकास्थित नेपाली राजदूतावासले गत डिसेम्बर १५ देखि २० सम्म अमेरिकी शहर टेक्सस, डालस र अस्टिनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले बुझाएको सेवा शुल्क लुटपाट भएको छ ।...