राजश्व बोर्डको अध्यक्षमा पूर्वसचिव दाहाल नियुक्त
काठमाडौँ । सरकारले राजश्व बोर्डमा अध्यक्षसहित दुई जना पूर्वप्रशासकहरुलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री...