बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
राजविराज (सप्तरी) । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक वर्षाले...